माण्डवी गाउँपालिका ३ प्यूठान
2076-08-20
यस कार्यालयमार्फत शिफारिस गरिएका र.नं. ११० सम्मका राहदानी तयार भै आएको हुँदा राजश्व बुझाएको सक्कल रसीद एवं नागरिकता लिई वाहक स्वयं आई राहदानी लिनुहुन सूचित गरिन्छ ।
पुरानो साइट हेर्नको लागि यहाँ क्लिक गर्नुहोला