Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, प्युठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, प्युठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

बुधबार, असार ३१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयको परिचय

2079-01-08

2079-01-08


सार्वजनिक सेवालाई विकेन्द्रित गर्दै दुरदराजका नागरिकलाई घरदैलोको नजिकै सेवाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ वि.सं. २०७३ साल ज्येष्ठ महिनादेखि जिल्ला प्रशासन कार्यालय प्यूठानबाट प्रत्यायोजित अधिकारको प्रयोग गर्ने गरी माण्डवी गाउँपालिकाको जस्पुर भन्ने स्थानमा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो । उल्लिखित उद्देश्य अनुरुप जिल्लाको करीव एक तिहाई जनसंख्यालाई समेट्ने गरी तीनवटा स्थानीय तहहरु (स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिका) लाई कार्यक्षेत्र बनाएर यी तहहरुमा समेटिएका  साविकका पन्ध्र गा.वि.स.का नागरिकहरुलाई यस कार्यालयले निरन्तर सेवा पुर्याउदै आएको छ । प्रसिद्ध तीर्थस्थल तथा पवित्र तपोभूमि स्वर्गद्वारीको काखमा अवस्थित, पवित्र माण्डवी नदीसिञ्चित माण्डवी गाउँपालिकाको केन्द्र रहेको सुन्दर जस्पुर बजारमा स्थापित कार्यालयबाट वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र र साे को प्रतिलिपी जारी गर्ने, राहदानी विभागमा राहदानी सिफारिस गरी प्राप्त राहदानी जारी गर्ने, दलित जनजाति लगायतका विभिन्न खाले सिफारिसहरु जारी गर्ने, नावालक परिचयपत्र जारी गर्ने लगायतका नियमित कामहरुका अलावा आफ्नाे कार्यक्षेत्र भित्र शान्ति सुरक्षाकाे अवस्थालाई सुनिश्चित गर्दै बजार अनुगमन एवम् नियमन गर्ने, विकास निर्माणका कार्यहरुमा आवश्यक सहजिकरण गर्ने, सामान्य प्रकृतिका ठाडाे उजुरीहरु सुनुवाई गर्ने कार्यका साथै स्थानीय स्तरमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधित्व गर्ने काम यस कार्यालयबाट कुशलतापूर्वक सञ्चालन हुदै आएका छन् ।

ईलाका प्रशासन कार्यालयको परिचय


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-08 09:19:53

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान