2078-07-04
कार्यालय प्रमुख श्री लोकहरी थापाज्यूको विदाई कार्यक्रम
यस कार्यालयमा कार्यरत रहनु भएका ना.सु. श्री भिम बहादुर शाहीज्यूको बिदाइ कार्यक्रम ।
कार्यालय प्रमुख श्री मेघ प्रसाद पाेख्रेलज्यूलाई स्वागत गरिदै । ।
कार्यालय प्रमुख श्री मेघ प्रसाद पाेख्रेलज्यूलाई स्वागत गरिदै ।
कार्यालय प्रमुख श्री चुडामणी भण्डारी सरलाई बिदाई गरिदै
कार्यालय प्रमुख श्री बाबुराम पुरीज्यूलाई स्वागत गर्दै ।
प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसालज्यूको जिल्ला प्रशासन कार्यालय प्यूठानबाट बिदाई कार्यक्रम ।
श्रीमान प्रमुख जिल्ला अधिकारी सुनिता नेपालज्यू कार्यालय निरिक्षणको शिलसिलामा एवंम उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लुम्बिनी प्रदेशका श्रीमान सचिव हेमराज सुवेदीज्यू को कार्यालय भ्रमणको शिलसिलामा ।
लोक सेवा आयोग बुटवलबाट सिफारिस भई आउनु भएका ना.सु. श्री सुकुनराज वि.क. लाई कार्यालयमा स्वागत गर्दै ।
बजार अनुगमन गर्दै ।
बजार अनुगमन पश्चात म्याद गुज्रिएका सामान जफत गरी नष्ट गर्दै गरेको ।
कार्यालय प्रमुख बाबुराम पुरीले श्रीमान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल समक्ष आ.व. २०७९।८० को लागि कार्यसम्पादन सम्झौता गह्रण गर्नु हुदैँ ।
८६ वर्षको आमा कलावती कुमाललाई नागरिकता प्रदान गर्दै कार्यालय प्रमुख बाबुराम पुरी
Medical certificate बिना नक्कली स्वास्थ्यकर्मी भारतीय नागरिक ककंन लस्कारले सरुमारानी २ दर्भानमा संचालन गरेको जनसेवा फार्मेसी निरीक्षण गरी सिल गरियो । २०७९।०५।१५ गते
लोकसेवा आयोग दाङ्ग कार्यालयबाट सिफारिस भई आउनु भएको स.ले.पा. कृष्ण बहादुर पुनलाई कार्यालय प्रमुख बाबुराम पुरीले स्वागत गर्दै
ईलाका प्रशासन कार्यालय, जस्पुर, घरेलु तथा साना उद्योग कार्यालय, प्यूठान, जिल्ला प्रहरी कार्यालय, करदाता सेवा कार्यालय, जस्पुर र संचारकर्मी समेतको संयुक्त सहभागितामा स्वर्गद्धारी नगरपालिकाको धरमपानी बजार क्षेत्रको बजार अनुगमन
उपभोतक्ता अधिकार दिवस २०७९
कार्यालय प्रमुख श्री बाबुराम पुरीज्यूको विदाई कार्यक्रमको केही झलकहरु
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान .