रु १३ को हुलाक टिकट
अभिलेख भिडेको अवस्थामा कार्यालयको ब्यस्तता हेरी न्यूनतम तीस मीनेट भन्दा माथि
नागरिकतामा कुनै त्रुटी भए नभएको यकीन गरी त्रुटी फेला गरेमा तत्काल संसोधन गराई नागरिकता लिई जानुहोला। पटक पटक प्रतिलिपि नागरिकता लिने कार्यमा स्रोत र समयको बरवादी हुने एवं दुरुपयोगको आशंका समेत हुन सक्ने हुँदा प्राप्त भउको नागरिकतालाई जतनसङ्ग राख्नुहोला । प्लास्टिकको खोलले नागरिकताको प्रमाणपत्रको मसी विगारी नागरिकता चाडै नोक्सान हुने भएकोले अन्य उपायबाट नागरिकताको प्रमाण पत्रको सुरक्षा गर्नुहोला।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान .